गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, ३० जेठ २०७७, ०७ : ५६
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ । शुक्रबार थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु पर्वतका १३ जना, स्याङ्जाका २२ जना, तनहुँका १ जना तथा नवलपरासीका १ जना रहेका छन् ।
संक्रमित सबैलाई जिल्ला स्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्ण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण