‘डबल पारेर’ मा कमल र एलिसाको रोमान्स
आइतबार, २१ असार २०७७, १६ : ४१
काठमाडौं । नारायण थापाको स्वर रहेको गीत ‘डबल पारेर ’सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीत डान्सिङ्ग विटमा तयार भएको छ ।
गीतको आकर्षक भिडियो पनि बनाइएको छ । भिडियोमा कमलसिंह र एलिसा राईले मोडलिङ गरेका छन् ।
सन्तोष राज बाहकको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण