टीकाको ‘हे बुढा’मा बान्द्रे र बिमलीको रोमान्स
सोमबार, २९ असार २०७७, १४ : ४१
काठमाडौं । गायिका टीका पुनको स्वर रहेको नयाँ गीत ‘हे बुढा’ सार्वजनिक भएको छ । बिदुर आपागाइँको शब्द, हेमन्त शिशिरको संगीत रहेको कमेडी शैलीको गीतमा टीकालाई गायनमा संगीतकार हेमन्तले नै साथ दिएका छन् ।
गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ । जसमा कमेडी कलाकार सुरज चापागाई ‘बान्द्रे’ र सुशिला निरौला ‘बिमली’को अभिनय देख्न सकिन्छ ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा बिपिन चापागाईको छायाँकन, नबिन घर्तीमगरको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण