डिसहोमले आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
मङ्गलबार, ३० असार २०७७, १३ : ५०
डिसहोमले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डकी सूचना अधिकारी दीपा दाहालले डिसहोमले सोमबार आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दर्ता गराएको जनाएकी छन् ।
बोर्डमा चुक्तापूँजीको १० प्रतिशत हाराहारीको सेयर सर्वसाधारणमा जारी गर्नका लागि आवेदन दिएको छ । डिसहोमको आइपीओ १०० रुपैयाँ अंकित दरकै हुनेछ । २३ लाख कित्ता हाराहारीको आइपीओ निष्कासनको योजनामा डिसहोम छ ।
डिस होमको आइपीओमा निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ । २०७५ पुस २७ गतेको साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण