शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डिसहोमको नक्कली कर्मचारी बनेर ठगी, यसरी फन्दामा पर्‍यो गिरोह

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डिसहोमको कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको छ। विशेष अफरको लोभ देखाएर ग्राहकहरूबाट रकम असुल्ने कार्यमा संलग्न धादिङकी २२ वर्षीया...