शिवशंकरले ल्याए गाइजात्रे प्रस्तुति ‘लकडाउन २०७७’
बुधबार, ३१ असार २०७७, १६ : ०२
काठमाडौं । हरेक बर्ष गाइजात्राको अवसर पारेर हास्य सामाग्री सार्वजनिक गर्दै आएका कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ (पानवाला)ले यो बर्ष पनि गाईजात्रा विशेष सामाग्री ‘लकडाउन २०७७’ ल्याएका छन् ।
सरकारले लगाएको लकडाउन र यो अवधिमा घटेका राजनीतिक विषय वस्तुलाई समेटेर उनले प्यारोडी गीत ल्याएका हुन् ।
गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेत्री रोशनी केसी, गायिका राधिका हमाल, शसी थापा, कुमार गुजरेल, शिबराम कार्की, धीरेन्द्र सिंहलगायतको अभिनय र समय सार्दभिक केही भिडियो समेत समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण