रङ्गीन राजमार्ग (फोटोफिचर)
मङ्गलबार, २७ भदौ २०७४, १५ : ४९
काठमाडौँ । स्थानीय तहको तेस्रो चरणमा असोज २ गते हुन लागेको २ नम्बर प्रदेशको निर्वाचनले सम्पूर्ण मधेशलाई उत्साहित बनाएको छ, यस उत्साहजनक वातावरणलाई मधेश पुग्ने राजमार्गहरुमा प्रष्ट देख्न सकिन्छ ।
सारा राजमार्गहरु पार्टीहरुको रङ्गीबिरङ्गी झण्डाहरुले रङ्गीएका छन् ।
लामो समय मधेशमा आन्दोलन गर्दे आएक मधेशवादी दलहरुको विरोधका कारण निर्वाचनकै सुनिश्चितता नभएको २ नम्बर प्रदेशमा हुन लागेको निर्वाचनले सारा मधेशी जनतालाई उत्साहित बनाएको छ ।
हेर्नुहोस् तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण