लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, २३ साउन २०७७, १८ : ५२
रौतहट । लागूऔषध मुद्दामा फरार एकजना प्रतिवादिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहट जिल्ला अदालत, गौरको लगत नं. १७५४ लागुऔषध मुद्दामा ६ महिना कैद र ५,०००।- जरिवाना भई फरार रहेका प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नपा वडा नं. १ बस्ने ४१ वर्षीय सन्तोष भन्ने खिलनाथ दाहाललाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो ।
शुक्रबार पक्राउ परेका दाहाल लाई रौतहट जिल्ला अदालत गौरमा आवश्यक कार्वाहीको लागि पेश गरिने डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण