यस्तो अवस्थामा हुन्छ पीसीआर परीक्षण
शनिबार, २४ साउन २०७७, ०७ : १३
काठमाडौँ – ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडापखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण भएका व्यक्ति ।
अग्रपङ्क्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारी, बिरामीको शल्यक्रिया गर्नुपूर्व, हाल सङ्क्रमण धेरै देखिएका स्थानबाट आएका व्यक्ति, सघन उपचार कक्षमा उपचाररत व्यक्ति, दीर्घ रोग भएका मुख्यतः ६० वर्ष माथिका व्यक्ति, मध्यम, गम्भीर बिरामीको डिस्चार्ज गर्नुपूर्व । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण