बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्वतका गाईभैँसीमा थुनेलो रोग सङ्क्रमण

पर्वत । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ । व्यावसायिक प्रयोजनका लागि गाईभैँसीपालन गरेका कृषकलाई थुनेलो रोगको सङ्क्रमणबाट उत्पादनमा ह्रास...