मुख्यमन्त्री भट्टका सवारी चालकलाई कोरोना संक्रमण
आइतबार, ०७ भदौ २०७७, २२ : ४१
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । चालक लाईनै कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री त्रिलोचन भट्ट आफनो निवासमा होम क्वारेन्टाईनमा बसेका छन् ।
मुख्यमन्त्रीको स्वाब परीक्षणको तयारी भइरहेको मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले रातोपाटीलाई जानकारी दिए । यसअघि शुक्रबार पनि मुख्यमन्त्री भट्टको स्वाब परीक्षण गरिएको थियो तर रिपोर्ट नेगेटिभ आएको ओलीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण