चुनाव अगाडिको मधेसको मूड (फोटोफिचर)
आइतबार, ०१ असोज २०७४, १० : १७
जनकपुर । पछिल्लो साता मधेसमा दुईवटा गर्मी थिए । एउटा मौसमको र अर्को चुनावको । मौसमी र चुनावी दुवै गर्मीलाई जनताले नजिकैबाट हेरेका छन् । चुनावको गर्मीकाबीच पनि जनता चाहीँ आफ्नो नियमित काममा व्यस्त नै थिए ।
तराई मधेशका आठ जिल्लामा भोलि तेस्रो चरणको स्थानीय तहको चुनाव अन्तगर्त मतदान हुँदैछ । साढे ६ हजारभन्दा बढी प्रतिनिधि चयन हुँदैछन् । चुनावको मौन अवधि छ । जनता आफ्नै काममा व्यस्त देखिए ।
सोमवार उनीहरु मतदान गर्न जानेछन् । आफ्नै घरदैलोको काममा रहेका तराई–मधेशका जनताले को–को नेताको भविष्य निर्धारिण गर्ने हुन् यो चाही मतदानपछि मात्र थाहा हुनेछ ।
तराईं मधेशका विभिन्न जिल्लामा पुगेकी रातोपाटीकी फोटो पत्रकार बिजु महर्जनले लिएका तस्वीर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण