ईश्वरले बनाए ‘अमेरीकन बाबु मेड इन नेपाल’
आइतबार, ०१ असोज २०७४, १८ : ५८
काठमाडौं – इश्वर थापाको निद्र्येशनमा चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’ निर्माण भएको छ । चलचित्रको युवाको कथामा निर्माण भएको चलचित्रको ‘फष्टलुक’का रुपमा पोस्टर सार्वजनकि गरिएको छ ।
फष्टलुक सार्वजनिक गर्दै चलचित्र युनिटले अमेरिका र नेपालमा चलचित्र एकसाथ रिलिज हुने जानकारी दिएका छन् । इशान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती, प्रियंका आयर, अन्जली लामा, राजेश गुरुङ, रघु गिरी, सम्झना उप्रेती र बाबु बोगटीको अभिनय चलचित्रमा देख्न सकिन्छ ।
बाबु बोगटी र ओम कर्मचार्यको संगीत, ओम कर्मचार्य, सौरभ तिम्सिना र इश्वर थापाको गीत लेखन रहेको चलचित्रमा सुरेन्द्र नकर्मीको लेखन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण