श्रीमतीको हत्या गरेको आरोपमा झापाका एक पुरुष पक्राउ
शुक्रबार, १६ असोज २०७७, १६ : ५९
काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा झापाका एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार श्रीमती हत्या गरेको आरोपमा झापा गौरदह नगरपालिका १ का भीमबहादुर भण्डारी पक्राउ परेका हुन् ।
भण्डारीमाथि ६५ वर्षीय श्रीमती मनमाया भण्डारीको हत्या गरेको आरोप लागेको छ । पक्राउ परेका भीमबहादुरलाई झापा जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण