सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतोले गरे मतदान

सोमबार, ०२ असोज २०७४, ०८ : २९
सोमबार, ०२ असोज २०७४

सर्लाही - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य नेता राजेन्द्र महतोले मतदान गरेका छन ।

महतोको गृह जिल्ला सर्लाहीको चन्द्र नगर गाउँपालिको वडा नं. २ मा रहेको श्री दुर्गा खोभारी जनता उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्र्तगत प्रदेश नम्बर २ का ८ जिल्लामा आज मतदान हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप