रुसमा १५ मे पछि पहिलोपटक सबैभन्दा बढी कोरोना संक्रमित देखा परे
आइतबार, १८ असोज २०७७, २३ : २२
एजेन्सी । रुसमा १५ मे पछि सबैभन्दा बढी कोरोना संक्रमितहरु फेला परेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ४९९ जना नयाँ संक्रमितहरु देखिएका छन् भने १०७ जनाको मृत्यु भएको छ । अहिले रुसमा संक्रमितहरुको कुल संख्या १२ लाख १५ हजारभन्दा बढी पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या २१ हजार ३ सय ५८ पुगेको छ ।
पछिल्ला दिन राजधानी मस्को सबैभन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । अक्टोबर ५ देखि देशका सबै निजी कम्पनीहरुलाई उनीहरुका ३० प्रतिशत कर्मचारीहरुलाई घरबाट काम गर्न अनुमति दिन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण