पोखरामा ९ वर्षदेखि फरार प्रतिवादी पक्राउ
मङ्गलबार, २० असोज २०७७, १८ : ०८
पोखरा । पोखरामा ९ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । वैदेशिक रोजगारी केसमा ९ वर्षयता फरार पोखरा १६ अर्मला अर्मलाका ४० वर्षीय हेमप्रसाद गुरुङलाई प्रहरीले समातेको हो ।
प्रहरीका अनुसार २०६८ साउन ८ गते जिल्ला अदालत कास्कीले उनलाई २ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो । उनीमाथि थप अनुसन्धान अघि बढाइने गण्डकी प्रदेश प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण