ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु
बुधबार, २१ असोज २०७७, २१ : २२
शिवराज नगरपालिका वडा नं ४ मा आज ट्रयाक्टर दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । साँझ ६ बजे ट्रयाक्टर अनियन्त्तित भई दुर्घटना हुँदा महाराजगञ्ज नगरपालिका वडा नं २ पडरियाका करीब २८ वर्षीय चालक सर्फुदिन मुसलमान ९चिन्नु० को मृत्यु भएको प्रहरीले जनाएको छ ।
खरेन्द्रपुर महाराजगञ्ज सडकखण्डमा लु ३ त ४८८ नं को ट्रयाक्टर दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।
ट्रयाक्टरले च्यापेका अवस्थामा मुसलमानलाई उद्धार गरी शिवराज अस्पताल बहादुरगञ्जमा उपचारका क्रममा ल्याउँदा मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
-
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
-
इराकमार्फत आएको अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्यो अस्वीकार
-
प्रहरीको जागिर चुनौतीपूर्ण र अपजसी हुन्छ : मदनकृष्ण श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण