जब काठमाडौं-भक्तपुर सडकमा सैनिक हेलिकप्टर देखियो (फोटोफिचर)
बिहीबार, २९ असोज २०७७, २२ : ५३
काठमाडौं । बिहीबार साँझ काठमाडौंदेखि भक्तपुर खरिपाटीसम्मको सडकमा सैनिक हेलिकप्टर गुडाएर लगिएको देखियो । जतिबेला पनि व्यस्त हुने सो सडकमा सैनिक हेलिकप्टर गुडेको देखिएपछि धेरैले अचम्म मानेर हेरे ।
तर त्यो हेलिकप्टर सेनाले निश्चित समयको उडान सकिएपछि त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट उठाएर खरिपाटीस्थित सैनिक ब्यारेकमा लगेको थियो । पूरानो मोडलको सो हेलिकप्टर अब सैनिक ब्यारेकमा रहने जनाइएको छ । सडकमा गुडाएर लगिएको उक्त हेलिकप्टरको दृष्यलाई रातोपाटीले क्यामेरामा कैद गरेको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण