उपत्यकाका किसान गहुँ छर्न व्यस्त, १७ तस्बिरमा हेर्नुहोस्
बुधबार, २६ कात्तिक २०७७, १६ : १२
भक्तपुर । उपत्यकाका अधिकांश स्थानमा कृषकहरुले गहुँ छर्न सुरु गरेका छन् । धानबाली भित्र्याएलगत्तै भक्तपुर लगायतका स्थानमा कृषकहरुले गहुँ बाली लगाउन थालेका हुन् । कोरोना महामारीका कारण कृषि क्षेत्र पनि प्रभावित छ । यही बेला सरकारले तत्काल रासायनिक मल उपलव्ध गराउन नसक्दा सो क्षेत्र थप प्रभावित छ । कृषकहरु सरकारले छिटोभन्दा छिटो मल उपलव्ध गराइदिए कृषि कर्म सहज हुने बताउँछन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाका कृषकहरुले पनि सरकारसँग रासायनिक मल तत्काल उपलव्ध गराइदिन माग गरे । सो नगरपालिका वडा नम्बर ७ र ८ का स्थानीयवासी सुन्दरी खड्का र उर्मिला दुवालले सरकारले चाँडोभन्दा चाँडो यो समस्याको समाधान गरिदिन आग्रह गरे ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण