समुन्द्री किनारमा बोल्ड हिना
मङ्गलबार, १४ पुस २०७७, १९ : ०४
मुम्बई । ‘बिग बोस ११’ प्रतियोगी तथा अभिनेत्री हिना खान अक्सर आफ्नो तस्बिरका कारणले सामाजिक सञ्जालमा चर्चामा छाउने गर्दछिन् । हालै पनि उनले इस्टाग्राममा केही तस्बिर शेयर गरेकी छन् । जसमा उनलाई कालो कलरको बिकनीमा देख्न सकिन्छ । बिकनीका साथ उनले फ्लोरल पिन्ट आइटफिट समेत प्रयोग गरेकी छन् ।

समुन्द्रको किनारामा बसेर उनले निकै हट एण्ड कामुक पोजमा केही तस्बिर खिचाएकी छन् । सो क्रममा उनले ट्याट र शेड्स समेत लगाएको देख्न सकिन्छ । हिनाका तस्बिर फ्यानले निकै मन पराएका छन् । कामको कुरो गर्ने हो भने उनी सिद्धार्थ शुक्ला र गौहर खानका साथ ‘बिग बोस १४’ मा सिनियर प्रतियोगीको रुपमा देखिएकी थिइन् । हालै उनको फिल्म ‘विशलिस्ट’को ट्रेलर समेत रिलिज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण