बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्ष २०२१ को स्वागतमा मल्लिका बनिन् हट

बिहीबार, १६ पुस २०७७, २० : ४८
बिहीबार, १६ पुस २०७७

मुम्बई । बर्ष २०२१ सुरु हुन अब केही घन्टामात्र बाँकी रहेको छ । नयाँ बर्ष लाग्दै गर्दा बलिउड स्टार्स सामाजिक संजालमा विभिन्न पोष्ट मार्फत छाउन थालेका छन् ।

यो क्रममा कोही कलाकार फ्यानका साथ २०२० को अनुभव शेयर गरिरहेका छन्, भने कोही २०२०का सम्झना लाएक बिषय राखिरहेका छन् । केही कलाकारले त २०२१को सेलिब्रेसन तस्बिर समेत शेयर गरिरहेका छन् ।

बलिउड अभिनेत्री मल्लिका शेरावत पनि नयाँ बर्षको स्वागतका लागि केरला पुगेकी छन् । 

उनले केरलाका केही तस्बिर समेत शेयर गरेकी छन् । जसलाई फ्यानले लाईकका बर्षा गरिरहेका छन् । तस्बिरमा मल्लिकालाई निकै हट एण्ड ग्ल्यामरस देख्न सकिन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप