उपरथीमा बढुवा भएका डा.खत्रीलाई दर्ज्यानी चिन्ह
शुक्रबार, १७ पुस २०७७, १९ : ४५
काठमाडौं । नेपाली सेनाको प्राविधिकतर्फ उपरथीमा बढुवा भएका डा. देवेन्द्रबहादुर खत्रीलाई प्रधान सेनापतिले फुली लगाइदिएका छन् । शुक्रवार प्रधान सेनापति थापाले जंगी अड्डामा आयोजित कार्यक्रममा डा.खत्रीलाई फुली लगाइदिएका हुन् ।
पौष १५ मा मन्त्रिपरिषद्ले उनलाई सहायक–रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवासँगै उनलाई सैनिक स्वास्थ्य महानिर्देशनालयको महादिर्नेशकमा पदास्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण