टुँडिखेलमा युद्ध झल्काउने गरी यसरी गरियो राइफल र तोपको बढाईँ (फोटोफिचर)
बुधबार, ११ असोज २०७४, १८ : ३३
काठमाडौं– हिन्दु नेपालीहरूको महान् चाड बडादशैँको खुशियालीमा बुधबार नेपाली सेनाले युद्ध झल्काउने गरी सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको फूलपाती बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोप पड्काउँनुका साथै मार्चपास गरेका थिए ।
त्यसैगरी, सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र राष्ट्रिय झण्डाको आकृतिसहितको बढाइँ प्रस्तुत गरिएको थियो ।
समारोहमा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्री तथा सरकारका उच्चपदस्थ कर्मचारी र नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण