टीकाको तेस्रो दिन काठमाडौंमा जे देखियो ((हेर्नुहोस् १४ तस्विर)
सोमबार, १६ असोज २०७४, १६ : २८
काठमाडौं– हिन्दु नेपालीहरुको महान चाड बडादशैंको टीकाको तेस्रो दिन पनि दशैंको टीका थाप्ने जानेको दौडधुप कायमै छ ।
विजया दशमीको टीकापछि टाढा रहेका आफन्तकोमा पुग्न नसकेकाहरु कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने प्रचलन भएकाले टीका थाप्न जानेको दौडधुप अझै कामै छ ।
दशैंको टीकाको लागि घर फर्किएकाहरु आ–आफ्नो पेशा ब्यवसायका लागि राजधानी फर्किने क्रम भने सोमवार विहानसम्म पनि न्यून थियो ।
काठमाडौं बाहिर जाने प्रमुख केन्द्र कलंकीमा विहान पुग्दा काठमाडौं फर्किने भन्दा काठमाडौंबाट बाहिरिनेहरुकै ताँती बढि देखिन्थ्यो । यता टाटा सुमो लाग्ने बल्खु पुग्दा पनि काठमाडौं आउने भन्दा काठमाडौंबाट बाहिरिनेहरु नै बढी देखिए ।
हेर्नुहोस्, कलंकी, बल्खु लगायतका ठाउँबाट सहकर्मी बिजु महर्जनले सोमवार कैद गरेको तस्विरहरु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण