पोल्याण्डका महिलाले भने, ‘गर्भ हाम्रो, यसमाथि निर्णय सुनाउने अदालत को ?’
शुक्रबार, १६ माघ २०७७, ०८ : ३३
युरोपेली देश पोल्याण्डमा पहिलेदेखि कै कडा गर्भपातको कानून थप कडा बनाएपछि ३० हजारभन्दा महिला सडकमा उत्रिएका छन् । उनीहरुले बिहिबार अदालत बाहिर र सत्तारुढ पार्टीका नेताहरुको घर बाहिर प्रदर्शन गरे । महिलाले गर्भपतनलाई संवैधानिक गराउन माग गरिरहेका छन् ।
आन्दोलनकारी महिलाको भनाई थियो, ‘गर्भ हाम्रो, त्यसमा हाम्रो अधिकार हुनुपर्छ । यसमा अदालत वा राजनीतिक निर्णयको दबाब किन ? हामीलाई यो कानूनबाट स्वतन्त्रता दिइयोस् ।’
वास्तवमा पोल्याण्डको गर्भपतन कानून सन् १९९३ मा पारित भएको थियो ।
गर्भपतन गराउने डाक्टरलाई हुनसक्छ ८ वर्षको जेलः
यसअनुसार गर्भपतन त्यो स्थितीमा मात्रै सम्भव जब आमाको ज्यानलाई खतरा छ । त्यसमा पनि यस्तो १२ हप्तासम्मको गर्भलाई मात्र गर्न सकिन्छ । यदि कोही डाक्टरले अवैधानिक रुपमा गर्भपतन गराउँछ भने उनलाई ८ वर्षसम्मको जेल सजाय हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण