प्रधानमन्त्रीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण, (फोटो/भिडियो)मा हेर्नुहोस्
शुक्रबार, १६ माघ २०७७, ११ : २२
काठमाडौं । विभिन्न राजनीतिक परिवर्तनका क्रममा साहदत प्राप्त गर्ने शहीदहरुको सम्झनामा शुक्रबार विविध कार्यक्रम गरि शहीद दिवस मनाइएको छ ।
प्रत्येक माघ १६ गते शहीद दिवस मनाइदै आएको छ । सोही अवसरमा शुक्रबार बिहान रत्नपार्कस्थित शान्तिवाटिकाबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ ।

प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको टोली र सर्वसाधारण सहभागी टोलीले शहीद स्मारक लैनचौर पुगेर ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण