बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दैलेखमा एक महिला मृत फेला

मङ्गलबार, २० माघ २०७७, १६ : ०९
मङ्गलबार, २० माघ २०७७

सुर्खेत  ।  पश्चिम दैलेखमा एक जना महिला मृत फेला परेकी छिन् । 
आठविस नगरपालिका–८ विसल्लाकी  ५० वर्षीया नरतम नेपाली सोही नगरपालिकाको वडा नम्बर ४ तिलेपाटामा मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाली सोमबार आफन्तको मृत्यु भएपछि कर्णाली नदीमा मलामी गएकी थिइन् । तर, उनी मंगलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप