लोकतन्त्र र राष्ट्रियता बचाउने आन्दोलनमा जुटौंः शेखर कोइराला
बुधबार, २१ माघ २०७७, १६ : ३८
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आन्तरिक गुटबन्दी र भागबन्डा छाडेर लोकतन्त्र र राष्ट्रियता बचाउने आन्दोलनमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
जनताको मतबाट लेखिएको संविधान कम्युनिस्टहरुबाट च्यातिन सक्ने खतरा रहेको बताउँदै कोइरालाले संविधान जोगाउने कार्यभार काँग्रेसको काँधमा आएको बताए।
मोरङको बुढिगंगा गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसद पुनःस्थापना नभएसम्म काँग्रेसले सडक संघर्ष नछाड्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण