अवैध बालुवा चोरी निकासी गर्ने १० ट्याक्टर कारबाही
सोमबार, १७ फागुन २०७७, १० : ३७
बुटवल । कपिलवस्तु प्रहरीले गएराति अवैध रुपमा बालुवा चोरी निकासी गर्ने १० वटा ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइ जरिवाना गरेको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्वर १० विजगौराबाट डेरुवा पुलको ५० मिटर भित्र सर्त विपरित अवैध रुपमा बालुवा उत्खनन गरि चोरी निकासी गरिएको अवस्थामा वडा प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक ( सई ) अभय रावतको टोलीले नियन्त्रणमा लिई जरिवाना गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण