माले सांसद महरा माओवादी प्रवेश
आइतबार, २२ असोज २०७४, १४ : ३१
काठमाडौं– नेकपा मालेकी सांसद कलसा महरा माओवादी पार्टी प्रवेश गरेकी छन् ।
माओवादी केन्द्रीय कार्यलय पेरिसडाँमा भएको पार्टी प्रवेश कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसद महरालाई पार्टी प्रवेश गराएका हुन् ।
महरा कन्चनपुरबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।
महरासँगै कुमा शाही, कमला भट्ट, जानकी ठगुन्ना, भुपेश्वरी शाहीलगायत मालेका जिल्लास्तरीय नेता कार्यकर्ता माओवादी प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण