कोरोना संक्रमित भएको दोस्रो दिन अक्षय कुमार अस्पताल भर्ना
सोमबार, २३ चैत २०७७, १० : ५५
बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएको दोस्रो दिन अस्पताल भर्ना भएका छन् ।
सामाजिक सञ्जालमा जानकारी गराउँदै अक्षयले लेखेका छन्, ‘मेरो स्वास्थ्य ठिक छ तर चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको हुँ । आशा छ, छिट्टै घर फर्किनेछु ।’
एक दिन अगाडि अक्षय कुमारले इन्स्टाग्राममा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।
http://
— Akshay Kumar (@akshaykumar) April 5, 2021
उनले लेखेका थिए, ‘म कोरोना संक्रमित भएको छु । सबै नियम पालना गरेर आइसोलेसनमा बसिरहेको छु । होम क्वारेन्टिनमा छु । र औषधि पनि खाइरहेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
-
बारम्बार दुर्गन्धित वायु प्रवाह हुनु कलेजो बिग्रिएको सङ्केत हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण