गुल्मीमा आगोलागी
शुक्रबार, २७ चैत २०७७, २० : ५६
गुल्मीको इस्मा गाउँपालिका ४ को ढाडा जंगल भीषण आगलागी भएको छ ।
ढाडा जंगलको कालिका निमावि वरपरको जंगलबाट आगाको मुस्लो निस्किएको र दर्जनौ घर उच्च जोखिममा पर्न सक्ने स्थानीयबासी माया कुवरले जानकारी दिइन् ।
दिउँसो रामकोट वनमा र अहिले साझा न्न्वाला तर्फको जंगलमा आगो लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण