रातोपाटीकर्मी सुनार सम्मानित
सोमबार, ०६ वैशाख २०७८, १४ : ५७
गुल्मीस्थित रातोपाटी प्रतिनिधि प्रेम सुनार सम्मानित भएका छन् । अनलाइन साझा नेटवर्क डटकम (साझा मिडिया प्रालि) ले उनलाई सम्मान गरेको हो । पत्रकारितामार्फत खेलेको भूमिकालाई कदर गर्दै उनलाई सम्मान गरिएको सो संस्थाले जनाएको छ ।
आइतबार एक कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी र संस्थाका अध्यक्ष केशव कँडेलले उनलाई सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण