‘उषाको किरण’मा चन्दन र प्रतिभाको रोमान्स
मङ्गलबार, ०७ वैशाख २०७८, १० : २३
काठमाडौँ । राजेश राज जोशीको स्वर रहेको गीत ‘उषाको किरण’ सार्वजनिक भएको छ । गायक जोशीकै संगीत रहेको गीतमा जगदीश आचार्य र गायक जोशीले शब्द कोरेका हुन् ।
प्रेमील शैलीको गीतको भिडियो अस्ट्रेलियामा छायाँंकन गरिएको हो । गोपाल रसाइलीको संगीत संयोजन रहेको भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जन बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।
किरण मगरको कोरियोग्राफी, विजेश पौडेलले सम्पादन रहेको भिडियो सुदीप विष्टले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण