फिल्म ‘रिभेन्ज’को रोमान्टिक गीत ‘हजारौं हजारमा’
मङ्गलबार, ०७ वैशाख २०७८, १० : ३३
काठमाडौँ । फिल्म ‘रिभेन्ज’को रोमान्टिक गीत ‘हजारौं हजारमा’ सार्वजनिक भएको छ । गीतमा दीपक लिम्बु र नित्या शिवाले स्वर दिएका छन् ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विशाल अग्रवाल र प्रीतिका शर्माको रोमान्स देख्न सकिन्छ । सन्तोष प्रगाढको संगीत रहेको गीतमा शंकर अधिकारी घायलका शब्दहरू छन् ।
डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति तथा अमनकुमार देवको निर्माण रहेको फिल्ममा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ ।
फिल्ममा खगेन्द्र घिमिरे ,रोशन बिसि, विशाल अग्रवाल, रविन श्री, प्रीतिका शर्मा, रेनु थापा, माया चाहर, पदम सुनारको मुख्य अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण