अनिसको ‘चरीले’ नचायो पल र गीता
आइतबार, १२ वैशाख २०७८, १० : ४०
गायक अनिश भण्डारीको नयाँ ‘चरीले’ सार्वजनिक भएको छ । राजन तिमल्सिनाको संगीत रहेको गीतमा पल शाह र गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ ।
लोकपप गीतको भिडियो भिडियो शान थापाले निर्देशन गरेका हुन् । राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँंकन र सुप्रिम पराजुलीको सम्पादन भिडियोमा छ ।
यसअघि भण्डारीको गीत ‘ताली ठोकौँला’ दर्शक श्रोतामाझ लोकप्रिय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण