समारिका सुनिलको ‘झुम्के मायालु’
आइतबार, १२ वैशाख २०७८, १५ : २१
काठमाडौँ । गीतकार शिव हमालको लय तथा शब्द रहेको लोकदोहोरी गीत ‘झुम्के मायालु...’ बाहिर आएको छ । विमल परियार र राखी मल्लको स्वर रहेको गीतमा विश्वास नेपालको संगीत संयोजन छ ।
गीतको भिडियोमा सुनिल क्षेत्री र समारिका ढकालको अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलको छायाँकन र अमृत चापागाईको सम्पादन रहेको भिडियो क्षेत्रीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण