एलिना चौहानको ‘टपरीमा भात’ सार्वजनिक
मङ्गलबार, १४ वैशाख २०७८, ११ : ४८
एलिना चौहान र ध्रुव बिस्कोको स्वरमा रहेको नयाँ गीत ‘टपरीमा भात’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नवराज शर्माको शब्द, अनिल जोशीको संगीत तथा नरेन्द्र बियोगीको एरेन्जमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् ।
त्यस्तै, उत्सव दाहालले भिडियो छायाँकन गरेका छन् भने सिलन लम्सालले सम्पादन गरेका छन् । पुष्प खड्का, सुधीर श्रेष्ठ, सामरीक ढकाल, स्मारिक ढकाललगायत कलाकारहरुले भिडियोमा नृत्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण