सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किरण र उषाको ‘सपना’ मा रोमान्स

मङ्गलबार, १४ वैशाख २०७८, १५ : ४२
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘सपना’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा ‘स्माइल’ को संगीत रहेको छ । गीतको भिडियो रोमान्टिक शैलीमा तयार गरिएको छ । जसमा गायक भुजेल र मोडल उषा उप्रेतीको रोमान्स देख्न सकिन्छ ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी, बुद्ध थापाको छायाँंकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप