अञ्जलीको ‘आजीवन’ बन्ने सुधीरको चाहना
शुक्रबार, १७ वैशाख २०७८, १६ : ३१
काठमाडौंँ । गायक कुशल बेल्वासे र विपना अधिकारीको स्वर रहेको लोकदोहोरी गीत ‘आजीवन’ सार्वजनिक भएको छ । एक प्रेम जोडीले प्रेमी प्रेमिका प्रति आफ्नो मनभित्र रहेको प्रेम व्यक्त गरेको गीत रोमान्टिक शैलीमा तयार गरिएको छ ।
ईश्वर अर्यालको शब्द तथा प्रियाकुमारको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको रोमान्स देख्न सकिन्छ । कोरस समेत प्रयोग गरेर तयार गरिएको भिडियोमा निर्देशक तथा कोरियोग्राफी मौसम हिमालको रहेको छ । राजकुमार मगरको सम्पादन रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण