फिल्म ‘डाँडाको वर पिपल’को गीत सार्वजनिक
शनिबार, १८ वैशाख २०७८, १० : ५४
फिल्म ‘डाँडाको वर पिपल’को ‘रुन्छ नि मेरो मन’ गीत सार्वजनिक भएको छ । शिव मुखियाको संगीत रहेको गीतमा राजेश पायल राई र सत्यकला राईको स्वर छ ।
गीतमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मका निर्देशक शोभित बस्नेत हुन् । पारिवारिक कथामा बनेको फिल्म नवराज गिरीले निर्माण गरेका हुन् ।
फिल्ममा सुशान्त प्रजापतिको छायाँंकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्यान्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण