सरोजले गीत मार्फत आश्मालाई भने ‘घुम्न जाऊँ न’
सोमबार, २० वैशाख २०७८, ११ : ५३
शैलेन्द्र मुढभरीको स्वर रहेको गीत ‘घुम्न जाऊँ न’ सार्वजनिक भएको छ । राम सिटौलाको शब्द, संगीत रहेको गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।
गीतको भिडियो कार्टुन क्रियुका सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्स देख्न सकिन्छ । सरोज र आश्मासँगै भिडियोमा पेम्बा मगर, सन्देश थापा र विजय अधिकारी पनि देखिएका छन् ।
सरोजकैै कन्सेप्ट र निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईं छायाँकन र सरोजकै सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण