निराजको हात सुप्रियाले बनाइन् सिरानी
मङ्गलबार, २१ वैशाख २०७८, १० : ५७
संगीतकार ओम प्रकाश राईले कोराना कहरका कारण घरमा बसेका व्यक्तिहरुका लागि मनोरञ्जन दिने उदेश्यले आधुनिक गीतको ‘सिरानी लाए हात फेरी फेरी’ सार्वजनिक गरेका छन् ।
सन्चमान राईको शब्द, ओम प्रकाशकै संगीत रहेको गीतमा प्रविण वेडवालले स्वर दिएका छन् ।
गीतको म्युजिक भिडियो समेत बनेको छ । जसमा निराज प्रधान र सुप्रिया श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
गीतमा आरडी थापाको एरेञ्ज, ज्ञानु राईको छायांकन तथा निर्देशन छ । गीतको भिडियोको कर्भरसंग बनाएर न्युनेपाली म्युजिक यरदरेड जिमेल डट कोकमा पठाउन्लाई पुरस्कारको समेत ब्यवस्था गरिएको छ । त्यरी प्राप्त भिडियोहरू मध्य उत्कृष्ट पहिलो, दोस्रो र तेस्रोले क्रमश ३०, १५ र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण