चिरञ्जीवी र अञ्जुले ल्याए ‘हरामी’
मङ्गलबार, २१ वैशाख २०७८, १८ : २९
काठमाडौं । ‘बदमास’ गीतबाट चर्चा कमाएका गायक चिरञ्जीवी भण्डारी र गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘हरामी’ सार्वजनिक भएको छ । भीम बिसीको संगीत रहेको गीतमा शब्द प्रतिमा गुरुङले कोरेकी हुन् । गीतमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ ।
गीतको म्युजिक भिडियो पनि बनाइएको छ । शिव विकको निर्देशन रहेको भिडियोमा दुर्गेश थापा, कविता नेपाली, गरिमा शर्मा र दीपेन्द्र सोनामको अभिनय देख्न सकिन्छ । राज भण्डारी, विश्व केसी, मित्रलाल देवकोटा, मुइयाँ विश्वकर्मा लगायतको समेत अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायाँंकन र विष्णु खड्काको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण