राजेश र करिस्माको ‘हल्काहल्का लजाएर’ रोमान्स
शुक्रबार, २४ वैशाख २०७८, १० : ३१
गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको स्वर रहेको गीत ‘हल्काहल्का लजाएर...’ सार्वजनिक भएको छ । चन्द्र प्रसाईंको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । गीतमा संगीतको केही नयाँ पन प्रयोग गरिएको संगीतकार श्रेष्ठले बताए ।
राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनय रहेको गीतको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । पछिल्लो समयको सफल र व्यस्त निर्देशक पाण्डेले भिडियोमा भेराइटी दिने कोसिस गरेका छन् ।
भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण