आँचल र आकाशको ‘धारै नखोली’ रोमान्स
शुक्रबार, २४ वैशाख २०७८, १८ : २९
काठमाडौंँ । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘धारै नखोली’ सार्वजनिक भएको छ । गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । फिल्मका तीन कलाकार पूजा शर्मा, आँचल शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको भिडियोमा गायक रोशनको पनि अभिनय रहेको छ ।
भिडियोका निर्देशक विधान कार्की हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायाँकन रहेको भिडियोमा पूजा र आँचलको आकाश र रोशनसँग रोमान्स देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण