उपेन्द्र समूहले दुई दिनअघि नै महतो संसदीय दलको नेता नरहेको पत्र दर्ता गराएको खुलासा
मङ्गलबार, ०४ जेठ २०७८, १७ : ०७
संसदीय दलको नेता चयनका विषयले जसपामा विवाद थप चर्किएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भएको बनाइएपनि ठाकुरले संसद सचिवालयमा उनी नै नेता रहेको जानकारी गराएपछि विवाद थप चर्किएको हो ।
उसो त उपेन्द्र यादवले पनि दुई दिनअघि नै महतो संसदीय दलको नेता नरहेको जानकारी सचिवालयलाई गराएका थिए । पार्टीको संसदीय दलको विधान नबनेको र कार्यकारिणी समितिबाट पनि अनुमोदन भइनसकेकाले कसैलाई दलको नेता चयन नगरिएको जानकारी यादवले जेठ २ मै गराएको पत्र बाहिरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण