गण्डकी प्रदेशमा थप ५२३ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, ०८ जेठ २०७८, १७ : ५७
पोखरा । गण्डकी प्रदेशमा थप ५२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा ५२३ जनामो संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा ५१ जना, नवलपरासी पूर्व १३८, म्याग्दी १०४,स्याङजा ८०,बागलुङ ६ जना, तनहुँका ५६, गोरखा ५५, लमजुङ ३२ जना र पर्वतमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टि भएकामध्ये पुरुष २६६ र महिला २५७ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३३ हजार ६३६ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण