शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस चुनावमा होमियो, गण्डकी प्रदेशले खटायो निर्वाचन प्रतिनिधि

नेपाली काँग्रेस स्थानीय निर्वाचन केन्द्रित भएको छ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले निर्वाचन क्षेत्र स्तरमा प्रतिनिधि खटाएको छ । गण्डकीका ११ वटै जिल्लाका ३६ निर्वाचन क्षेत्रमा...